घोषित मितिमै निर्वाचन सम्पन्न होस्- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन सम्पन्न होस् भन्ने चाहन आफूहरूको रहेको बताएका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले अन्तरिम … पूरा पढ्नुहोस् »