चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन
काठमाडौँ। प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक … पूरा पढ्नुहोस् »