चन्द्रागिरी भालेश्वर मन्दिरमा विशेष भक्तिमय उत्सव तथा महाआरती,साँझ ४ बजेपछि केवलकार टिकट ४०० मात्र
काठमाडौँ । भोली साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुन गइरहेको छ। साउन महिनाको पवित्रतासँगै महादेवको … पूरा पढ्नुहोस् »