चालु बजेटमा २५ प्रतिशत कटौती गर्ने कोसी सरकारको निर्णय
काठमाडौं । कोसी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र पछिल्ला … पूरा पढ्नुहोस् »