चौतर्फी आलोचित भएपछि बालेनले हटाए सिंहदरबारमा आगो लगाउने स्टाटस

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले सिंहदरबारमा आगो लगाउने स्टाटस फेसबुकबाट हटाएका छन् । काठमाडौं महानगरपालिकाका गाडीमा फेरि पनि अवरोध गरे सिंहदरबारमा आगो लगाउने धम्की दिएका बालेनले सोमबार … पूरा पढ्नुहोस् »