छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षाको नतिजा सार्बजनिक गरेको छ … पूरा पढ्नुहोस् »