छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा बढ्यो भीड
काठमाडौं । ‘जेनजी पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि सुन्धारामा मानिसको भीड बढेको छ । बिहीबार (भदौ २६) केही युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख … पूरा पढ्नुहोस् »