जटिल प्रकारका बिरामीको उपचार भइरहेको छ, टहरा भत्काउन सकिँदैन ः नर्भिक
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले महानगरको निर्देशन बमोजिम तत्कालै टहरा हटाउन नसकिने जनाएको छ । नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले यस्तो जानकारी गराएका हुन् । २०६५ जेठ १ गतेदेखि … पूरा पढ्नुहोस् »