जथाभाबी फोहर नबाल्न महानगरवासीलाई महानगरपालिकाको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुल्ला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो … पूरा पढ्नुहोस् »