जनमतको केन्द्रीय समिति बैठक

काठमाण्डौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आगामी शुक्रबार जेठ १२ गते काठमाडौंमा बोलाएको राष्ट्रिय सचिव अनीता साहले जानकारी दिएकी छन्। उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको नीति … पूरा पढ्नुहोस् »