गाईजात्रा, मृतकको सम्झनामा, जीवितका लागि व्यङ्ग्य र चेतना

भक्तपुर । काठमाडौंको सडक आज रंगीन पोशाक, परम्परागत मुखुण्डो, गाईको सिङ र पुच्छरजस्तै सजावट, हाँसो–व्यङ्ग्यका झाँकी, र भीडभाडको रमाइलोले भरिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि सुरु भएर अष्टमीसम्म चल्ने आठ … पूरा पढ्नुहोस् »