जेनजी आन्दोलनको आडमा राजनीतिक दलले गरेको योगदान मेट्ने प्रयास
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन्। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै … पूरा पढ्नुहोस् »