जेनजी प्रदर्शनमा लुटपाट र चोरीमा संलग्न ३ जना पक्राउ

काठमाडौं । गत २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनका क्रममा लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–३० को रातोपुलस्थित एउटा घरमा ढुंगा, मुढा, तोडफोड … पूरा पढ्नुहोस् »