ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त
काठमाडौं । ज्योति विकास बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मीलाई नियुक्त गरेको छ । उनी बिहीबारदेखि लागु हुनेगरी बैकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका … पूरा पढ्नुहोस् »