डिशहोमको ब्रान्ड एम्बेस्डरमा दिव्या रायमाझी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । ब्रान्ड एम्बेस्डर सम्झौता कार्यक्रम हालै डिशहोमको कर्पोरेट कार्यालय भैंसेपाटीमा सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »