दलाई लामाद्वारा नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
काठमाडौँ । बुद्ध धर्मगुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई पत्र पठाएका छन् । भारतको धर्मशालास्थित थेक्छेन छोलिङबाट पठाइएको पत्रमा दलाई लामाले नेपाली र तिब्बती जनताबिचको ऐतिहासिक सम्बन्धको … पूरा पढ्नुहोस् »