दुर्गा प्रसाईं र अंगरक्षक दीपक खड्का पक्राउ, दुवैलाई काठमाडौं ल्याइँदै
काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । प्रहरीले आज एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ । … पूरा पढ्नुहोस् »