देश विकासको पहिलो आधार सुशासन : कांग्रेस नेता डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले … पूरा पढ्नुहोस् »