द्रुत बस सेवा आजदेखि पुन : सञ्चालन

काठमाडौँ । सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चालन भएको छ । आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीन–तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि … पूरा पढ्नुहोस् »