ढल फुटेर जलमग्न बन्यो धोबीखोला कोरिडोर

काठमाडौँ । महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा … पूरा पढ्नुहोस् »