नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १३ गते बसेको बैठकले ज्ञवालीलाई कामु सीईओमा नियुक्त गरेको कम्पनी … पूरा पढ्नुहोस् »