नर्भिकमा यूरोलोजी टिमको निःशुल्क ओपिडी

काठमाडौं । नर्भिक अस्पतालले आउने शनिवार मंसिर १० गते निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा … पूरा पढ्नुहोस् »