नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री यादवलाई कर्मचारीहरूले स्वागत गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) का … पूरा पढ्नुहोस् »