निजामती कर्मचारी दिवसको सन्दर्भ पारेर ५० जना कर्मचारीलाई सम्मान
काठमाडौं । निजामती कर्मचारी दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले निजामती कर्मचारीलाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडौंमा शनिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा विद्युत् विकास विभागका … पूरा पढ्नुहोस् »