नियमित महाधिवेशनको मिति घोषणा भएपछि विशेषको चर्चा गर्नु असान्दर्भिक : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनको मिति सर्वसम्मत घोषणा भइसकेको बेलामा विशेष महाधिवेशनको चर्चा असान्दर्भिक भएको बताएका छन् । बिहीबार आफ्नो निवासमा भेट्न पुगेका पार्टीका युवाहरूसँग सभापति … पूरा पढ्नुहोस् »