नेकपा माओवादीले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ राहत दिने भएको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको तर्फबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको … पूरा पढ्नुहोस् »