नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार … पूरा पढ्नुहोस् »