नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल , वरिष्ठ उपाध्यक्षमा मलहोत्रा निर्वाचित
काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्सको ७३औं साधारणसभाबाट अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् । चेम्बरको निर्वाचित कार्यसमितिले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । अग्रवाल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए … पूरा पढ्नुहोस् »