नेपाल बैंकको ‘क्यास डिपोजिट मेशिन’सञ्चालनमा

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो मुख्य शाखा कार्यालय काठमाडौंमा पहिलो नगद निक्षेप मेसिन (क्यास डिपोजिट मेशिन) सञ्चालनमा ल्याएको हो । … पूरा पढ्नुहोस् »