नेपाल र बंगलादेशको खेलमा गोलरहित बराबरीमा
काठमाडौं । बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय टिम गोलरहित बराबरीमा रोकिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् । दशरथ रंगशालामा … पूरा पढ्नुहोस् »