गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच–छ लाख आम्दानी गर्छन् नगेन्द्र

दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी … पूरा पढ्नुहोस् »