पाथिभरा केबलकार जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको आक्रमणको प्रहार गलत : राष्ट्र बैंक

काठमाण्डौं । पाथिभरा केबलकार निर्माणको विषयसंग जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको आक्रमणलाई लिएर नेपाल राष्ट्र बैंक बल्ल बोलेको छ। बैंकमाथि गरिएको प्रहार गलत भएको भन्दै कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा … पूरा पढ्नुहोस् »