पूर्णिका बनिन् ‘फेस अफ क्लासिक डायमण्ड’ विजेता

काठमाडौं । ‘फेस अफ क्लासिक डायमन्ड’को पाँचौं सिजनको विजेता घोषणा गरिएको छ । फिनालेमा पूर्णिका सिंजापतिलाई विजेताको रुपमा चिनाइएको छ । स्मृति श्रेष्ठ उपविजेता र उरुषा भण्डारी सहविजेता बने । … पूरा पढ्नुहोस् »