पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
काठमाडौं । भेप सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको हो । नेपाल प्रहरीको … पूरा पढ्नुहोस् »