पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा
काठमाडौं । काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्डुले … पूरा पढ्नुहोस् »















