प्रजातन्त्र सेनानी एवम् बरिष्ठ पत्रकार बस्नेतको निधन
भक्तपुर । प्रजातन्त्र सेनानी, पुर्नजागरण पत्रिकाका संस्थापक सम्पादक, गणेशमान बाटिकाका अध्यक्ष माथवर सिंह बस्नेतको निधन भएको छ। बस्नेतलाई मस्तिष्कघात भएको थियो। उपचारका क्रममा उनको आज विहान अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा … पूरा पढ्नुहोस् »