प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । आज (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षदलसँग सहमति नजुटेपछि बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको … पूरा पढ्नुहोस् »