प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको दिउँसो १ बजे बस्नेछ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने … पूरा पढ्नुहोस् »