प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । प्रधानमन्त्री पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »
















