प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।  सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्  । उनले … पूरा पढ्नुहोस् »