प्रधानमन्त्री ओलीले नेपालमा पहिलोपटक ल्याएको हाइड्रोजन कारको शुभारम्भ

काठमाडौं । काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याएको हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा विश्वविद्यालयको २९औं दीक्षान्तअघि प्रधानमन्त्री ओलीले हाइड्रोजन कार … पूरा पढ्नुहोस् »