प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा कुलिङ पिरियड छानबिन प्रतिवेदन
काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायहरूमा पठाएका छन् । सभामुख … पूरा पढ्नुहोस् »