प्राइम कमर्सियल बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आवद्ध
काठमाडौं । प्राइम कमर्सियल बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट महाप्रबन्धक … पूरा पढ्नुहोस् »