बचत संघहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्राधिकरणद्वारा जारी मापदण्ड तत्काल संशोधन गर्न माग
काठमाण्डौं । देशभर रहेका जिल्ला बचत तथा ऋण सहकारी संघहरुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन तथा मापदण्डले सहकारी क्षेत्रलाई समस्या पारेको भन्दै तत्काल संशोधनको लागि माग गरेका छन् … पूरा पढ्नुहोस् »