बाजुरा त्रिवेणी घटना : गृहमन्त्री निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । … पूरा पढ्नुहोस् »