बाढी पिडितलाई नेपाल टेलिकमका कर्मचारीबाट एक करोड सहयोग

काठमाण्डौं । नेपाल टेलिकमले असोजमा परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »