बालेनप्रति हर्कको कटाक्ष–उहाँ लुक्नु हुन्छ, म देखिन्छु

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)प्रति कटाक्ष गरेका छन् । उनले बालेन लुक्ने तर आफू देखिने जनताको प्रतिनिधि भएको बताएका छन् । धरानमा आफ्नै कार्यकक्षमा … पूरा पढ्नुहोस् »