बीआरआईका विषयमा दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति
काठमाडौं । चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)का विषयमा सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति भएको छ । शनिबार बालुवाटारमा दुई दलका नेताबीचको छलफलपछि उक्त विषयलाई … पूरा पढ्नुहोस् »