बैंकिङ प्रणालीबाट एकैपटक ९० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले मंगलवार ९० अर्ब निक्षेप खिच्ने भएको छ । नेपाल राष्ट्र बैंककाअनुसार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो … पूरा पढ्नुहोस् »