भाडाका २/४ सय मान्छेले व्यवस्था परिवर्तन गर्दैन : अध्यक्ष प्रचण्ड

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रदर्शनले मुलुकमा व्यवस्था परिवर्तन नहुने बताएका छन्। शनिबार नुवाकोटमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजावादीहरूले मानिसहरूलाई … पूरा पढ्नुहोस् »